ब्रेकिङ स्टोरी « Khabarhub

कलेजोको हेरचाह र उपचार

कलेजो हाम्रो शरीरको निकै महत्त्वपूर्ण अंगमा पर्छ। यसले खाएको खानालाई रामरी पचाउन मद्दत गर्छ। कलेजोमा लाग्ने रोगलाई शल्यक्रिया र अन्य चिकित्सा विधिबाट उपचार गर्ने गरिन्छ। कलेजोको क्यान्सर र सिस्टलाई शल्यक्रियामार्फत काटेर फाल्नुपर्ने हुन्छ। पछिल्लो समय कलेजोमा धेरै लाग्ने रोग लाग्ने गरेको चिकित्सकको भनाइ छ। त्यो रोगमध्ये सिरोसिस् पनि एक हो। यो रोगमा कलेजोको आकार खुम्चिएर…