Live on
Your Voice, Your Power
काठमाडौं महानगरपालिकाले निजी विद्यालयका शिक्षकले पनि सरकारी शिक्षक सरह नै तलब र सेवा सुविधा दिनुपर्ने निर्देशन जारी गरेपछि यसले एउटा तरंग सिर्जना गरेको छ। कतिपयले यसको समर्थन गरिरहेका छन् भने कतिपयले विरोध पनि गरिरहेका छन्। आखिर यो निर्णय काठमाडौं महानगरपालिकाका मेयरको सनक हो या कानुनी अडान ? यसै विषयमा आधारित रहेर निजी तथा आवासीय विद्यालयको…