ब्रेकिङ स्टोरी « Khabarhub

‘ग्रेटर नेपालको नक्साले राम्रो गर्दैन’

यतिबेला नेपालको सार्वभौम सत्तामाथि धक्का पुग्नेगरी अखण्ड भारतको नक्सा भारतको संसद् भवनमा राखियो। यो विषयमा नेपालको संसद् र देशका विभिन्न ठाउँहरूमा चर्चा र परिचर्चा चलिरहेको छ। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्न लगाएको विषयले पनि निकै चर्चा पाइरहेको छ। यो विषयमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) अध्यक्ष केपी ओली, रास्वपा…