Live on
Your Voice, Your Power
काठमाडौं – आजको दिनलाई निमको पात खाने दिन भनेर पनि चिनिन्छ । निमलाई तीतो अमृतका रुपमा व्याख्या गर्ने चलन छ । निम बहु उपयोगी वृक्ष हो । यसको स्वाद तितो हुने कारणले सबै मान्छेले यसलाई रुचाउँदैनन् । तर यो जति तितो हुन्छ त्यति नै स्वास्थ्यको लागि फाइदाजनक छ । निमलाई आयुर्वेदिक चिकित्साले औषधिको रूपमा पनि…