Live on
Your Voice, Your Power
गर्मी मौसम सुरुभएसँगै लाखुट्टे लगाययतका पराजीवी देखिन थालिसकेका छन्। गर्मी मौसममा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु, मलेरिया, जापानिज इन्सेप्लाइटिस, किट तथा भुसुनाको टोकाइबाट सर्ने रोग स्क्रबटाइफस, कालाजारलगायत संक्रमिक रोग देखिन सक्छन्। पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोमध्ये एक हो डेंगु। गर्मी सुरु भएसँगै विभिन्न रोगबाट बच्नुपर्ने देखिन्छ। डेंगु हामीलाई नलागोस् भनेर के गर्ने ? गर्मी…