ब्रेकिङ स्टोरी Archives | Page 467 of 770 | Khabarhub Khabarhub

संसदीय व्यवस्थामा देशको परिवर्तन सम्भव छैन

द्वन्द्वकालका घटना फौजदारी प्रणालीमा प्रवेश गरेपछि राजनीति तरंगित छ। सर्वोच्च अदालतको पछिल्लो आदेशपछि पूर्व माओवादी अन्य धेरै दल तरंगित भएका छन्। केही घटकले पूर्व माओवादीले गरेको संयुक्त पत्रकार सम्मेलनलाई बहिष्कार गरेका छन्। यो विषयमा तत्कालीन नेकपा (माओवादी) सम्बन्धित ती साना साना दल के गरिरहेका छन् ? के त्यस्तो उद्देश्यका निमित्त एक ठाउँमा आउने प्रयास गरेका…