Live on
Your Voice, Your Power
काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टीले विकास र समृद्धिको ढोका खोल्ने दाबी गरेका छन्। आँधीखोला गाउँपालिकाको नयाँ भवन उद्घाटन कार्यक्रममा आज उहाँले देशमा एमाले मात्र जनताको पक्षमा काम गर्ने पार्टी भएको दाबी गर्दै जनताका आवश्यकताका आधारमा कामको गतिलाई बढाउने बताए । एमाले सरकारमा हुँदा विकासले फड्को मारेको जिकीर गर्दै…