ब्रेकिङ स्टोरी Archives | Page 478 of 770 | Khabarhub Khabarhub

पिएनजीद्वारा नेपाललाई १८० रनको लक्ष्य

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शुक्रबार भएको खेलमा पपुवा न्यूगिनी (पीएनजी) ले नेपाललाई १८० रनको चुनौती दिएको लक्ष्य दिएको छ । यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको पीएनजी चार बल बाँकी रहँदा नै अलआउट हुँदै १७९ रन जोडेको हो ।  पीएनजीका टोनी उराले सर्वाधिक ३९, हिरी हिरीले ३१ रन जोड्दा…