ब्रेकिङ स्टोरी « Khabarhub

कांग्रेसले कोशीमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने

विराटनगर– नेपाली कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने भएको छ । मंगलबार बसेको कोशी प्रदेश कांग्रेस संसदीय दलको बैठकले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको हो ।  कोशी प्रदेशमा अहिले एमाले नेतृत्वको सरकार छ । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री छन् ।  मंगलबार नै माओवादी केन्द्रले कोशी…