Live on
Your Voice, Your Power
विराटनगर- कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०-८१ का लागि बजेट सार्वजनिक गरेको छ। प्रदेशले ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट ल्याएको हो । बिहीबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशमार्फत ल्याएको बजेट आर्थिक मामिला मन्त्रालयको सभाहलमा प्रस्तुत गरेका हुन् । बजेटमा पुँजीगततर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार र चालूतर्फ १४ अर्ब ३९…