ब्रेकिङ स्टोरी Archives | Page 482 of 770 | Khabarhub Khabarhub

प्रतिनिधिसभा बैठकले आज शोक प्रस्ताव पारित गर्ने 

काठमाडौँ - संघीय संसद अन्तर्गतको तल्लो सभा प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार सोमबार दिउँसो दिनको १ बजे उक्त बैठक बस्नेछ । राष्ट्रपति कार्यालयबाट आएको पत्रसहित सांसद सहनाज रहमानको निधनमा शोक प्रस्ताव पारित गरिने बुझिएको छ।