ब्रेकिङ स्टोरी « Khabarhub

बिरामी बिदा माग्दै संसद् सचिवालयमा रायमाझीले पठाए पत्र

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पक्राउ पुर्जी जारी भइसकेका एमाले सचिव टोपबहादुर रायमाझीले बिरामी बिदा माग्दै संघीय संसद् सचिवालयमा पत्र पठाएका छन् । उनले आफू बिरामी भएर उपचाररत रहेको भन्दै पत्र पठाएको संसद् सचिवालय स्रोतले जनाएको छ । पक्राउ पुर्जी जारी भएसँगै रायमाझी फरार छन् । उनलाई नेकपा एमालेले पार्टी सचिव पदबाट निलम्बन गरिसकेको…