ब्रेकिङ स्टोरी Archives | Page 492 of 770 | Khabarhub Khabarhub

प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

काठमाडौं– महाअभियोग प्रस्ताव पाँच महिनाभित्र टुंगो लगाउने व्यवस्थासहित प्रतिनिधिसभा नियमावली मस्यौदा पारित गरिएको छ ।  प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिको बिहीबारको बैठकले महाभियोग प्रस्तावलाई ५ महिनाभित्र टुंगो लगाउने र यदि समय अभावले टुंगो लगाउन नसके नयाँ निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभाले निष्कर्षमा पुर्‍याउने व्यवस्थासहितको प्रतिनिधिसभा नियमावली मस्यौदा पारित गरेको हो ।  समितिबाट पारित नियमावलीलाई प्रतिनिधिसभाले पारित गरेपछि कार्यान्वयनमा…