ब्रेकिङ स्टोरी « Khabarhub

१०औँ पटक मन्त्रिपरिषद विस्तार, एक मन्त्रीले लिए शपथ

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार १०औँ पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सुरेन्द्रराज आचार्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र यसअघि सो मन्त्रालयको जिम्मेवारीमा रहेका यादवलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान आचार्य र…