Live on
Your Voice, Your Power
रुसले पछिल्लो साता आफ्नो भू-भागमा व्यापक रूपमा ड्रोन आक्रमण भएको जनाएको छ। ३ मेमा रुसले राष्ट्रपति भ्लाडिमिर पुटिनलाई आफ्नै देशमा मार्न खोजेको समेत जनाएको थियो। युक्रेनले यसलाई अस्वीकार गरेको छ। १० मेका दिन भ्रोनोजेक प्रान्तमा भएको आक्रमणमा १० रुसी सैनिक घाइते भएको आशङ्का गरिएको छ। त्यसै दिन खार्सक र बेलग्रेडमा पनि आक्रमण भएको जनाइएको छ।…