ब्रेकिङ स्टोरी « Khabarhub

तनहुँ १ मा ५२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

काठमाडौँ- तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा ५२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालका अनुसार ५२ प्रतिशत मतदान भएको प्रारम्भिक जानकारी आएको छ । प्रारम्भिक रुपमा ५० देखि ५२ प्रतिशत मत खसेको आंकलन गरिएको र ठ्याक्कै तथ्यांक केहीबेरमा आउने उनले बताए । गत मंसिरमा भएको निर्वाचनमा…