ब्रेकिङ स्टोरी « Khabarhub

सबै नेताको सम्पति छानबिन होस् : सांसद राणा

काठमाडौँ- प्रतिनिधिसभामा नेपाली कांग्रेसकी सांसद एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवापत्नी डा. आरजु राणाले सबै नेताको सम्पति छानबिन गर्न माग गरेकी छन् । प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै डा. राणाले आफ्ना पति ५/६ पटक प्रधानमन्त्री भइसकेको उल्लेख गर्दै आफूहरु सम्पत्ति विवरण सार्वजनिक गर्न तयार रहेको बताइन् । सांसद राणाले महिलाहरू आफ्नो बलमा सार्वजनिक जीवनमा आउँदा पुरूषलाई सह्य नहुने गरेको…