Live on
Your Voice, Your Power
एसियाली अर्थतन्त्रको धेरै हिस्सा बोकेका देशका लागि घट्दो जन्मदर सबैभन्दा बढी चिन्ताको विषय भएको छ। प्रान्तीय सरकारले यसमा परिवर्तन ल्याउन सयौँ अर्ब डलर खर्च गरिसकेका छन्। जापानले सन् १९९० को दशकबाटै कुनै पनि जोडीलाई बढी बच्चा जन्माउन प्रेरित गर्ने नीति लिएको हो। दक्षिण कोरियाले सन् २००० को दशकबाट यसको सुरुवात गरेको छ। सिंगारपुरमा यस भन्दा…