ब्रेकिङ स्टोरी « Khabarhub

महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी सुरेन्द्र आचार्यलाई, आजै सपथ

काठमाडौँ– महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी नेपाली कांग्रेसका सांसद सुरेन्द्र आचार्यले पाउने भएका छन् । राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त मन्त्री आचार्यले आजै पद तथा गोपनियताको शपथ लिने कार्यक्रम तय भएको छ । जसअनुसार आज अपरान्ह साढे १२ बजे उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको सपथ गराउने छन् । महिला बालबालिका मन्त्रालय सम्हालीरहेका नेपाल समाजवादी…