Live on
Your Voice, Your Power
नाइजेरियामा अफ्रिकाकै सबै भन्दा कठोर समलिङ्गी कानुन पास भएपछि एलजीबीटीक्यु सुरक्षितसँग सम्पर्क गर्नका लागि इन्टरनेट उपयोगी माध्यम भएको छ। यसैगरी क्रिमिनल ग्याङ पनि इन्टरनेटकै सहारामा पुगेका छन्। अहिले त्यहाँ डेटिङ एपको व्यापक प्रयोग भएको छ। मोहम्मदका लागि नाइजेरियामा गे भएर बाच्न ज्यादै कठिन काम हो। नयाँ पार्टनर खोज्नका लागि उनी सधैँ प्रयासरत थिए। तर, एक…