Live on
Your Voice, Your Power
सुनिता नेमाफुकी एउटा संघर्षको नाम हो। यो नाम अध्ययन र कृषि उद्यमका विविध आयमसँग जोडिएको छ। महिलालाई माटोदेखि उद्यमको बाटोसम्म जोडने कर्ममा समर्पित छन्। कृषि कर्मको उद्यमशीलतामा एक समर्पित व्यक्तित्व सुनिता नेमाफुकीसँग प्रभा थापाले गरेको कुराकानीको सम्पादित अंश : कुराकानीको सुरुवात परिचयबाट गरौँ, तपाई आफूलाई के भनेर चिनाउनुहुन्छ ? सपना देखाउने र सपनालाई साकार पार्न…