ब्रेकिङ स्टोरी « Khabarhub

गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिने

पोखरा - गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै छन्। पाण्डेले विश्वासको मत लिने भए पछि लुम्बिनी प्रदेशसभाको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ। नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतको नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डे गत वैशाख १४ मुख्यमन्त्रीमा नियुक्त भएका थिए। यसअघिका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्न नसकेर…