ब्रेकिङ स्टोरी « Khabarhub

‘सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा अदालतले हस्तक्षेप गर्न पाउँदैन’

काठमाडौँ– नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय न्यायाधीश वा अदालतले हस्तक्षेप गर्ने विषय नभएको बताएका छन् । सोमबार माओवादी घटकहरूले काठमाडौंमा आयोजना गरेको नेपालमा शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी अन्तरक्रिया कार्यक्रममा महराले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयलाई सत्यनिरूपण तथा मेलमिलाप आयोगद्वारा नै निरुपण गर्नुपर्ने भन्दै यसमा न्यायाधीश वा अदालतको हस्तक्षेप हुन नहुने…