Live on
Your Voice, Your Power
क्यानडाको सुरक्षाको निकायको गुप्तचरहरूले तयार गरेको रिपोर्ट लिक भएपछि यसले संसारमा नै हल्ली खल्ली मच्चिएको छ। सो रिपोर्टमा चीनले क्यानडाको निर्वाचनमा चासो दिएको तथा हस्तक्षेप गरेको कुरा उल्लेख छ। सार्वजनिक भएको रिपोर्ट अनुसार चीनले क्यानडाको सत्ताका लागि पैसा सहयोग गर्ने र सूचना प्रवाह गर्नेसम्मका कामका लागि सहयोग गरेको थियो। क्यानडाली आधिकारिक प्यानलले भने सन् २०१९…