Live on
Your Voice, Your Power
गत वर्ष इन्डोनेसियाको रङ्गशालामा भएको काण्डमा आरोप लागेका दुई जनालाई अदालतले निर्दोष साबित गरेपछि पीडितको परिवारमा आक्रोश थपिएको छ। खेलको दौरान झडप भएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। त्यसपछि भाग्न तछाडमछाड हुँदा १३५ जनाको ज्यान गएको थियो। अदालतमा ढोका अघि उभिएका परिवारको न्यायालय विश्वास नै टुटेको छ। आफ्नो ‘टिन एजर’ छोरा गुमाएकी एक महिलाले आक्रोशित…