ब्रेकिङ स्टोरी « Khabarhub

प्रथम महिला संगीतकार शान्ति ठटाल

सिनेमा र संगीतको कुरा गर्दै गर्दा नेपाली सिनेमामा संगीत गर्ने प्रथम महिला संगीतकार शान्ति ठटालको चर्चा पहिला गरिन्छ। उनले दार्जिलिङबाट बनेको चलचित्र ‘परालको आगो’ मा संगीतकारको रूपमा काम गरेकी हुन्। यो नेपाली चलचित्रको निम्ति गौरवको विषय थियो। भारतमा ३ या ४ जना भन्दा बढी महिला संगीतकार नभएको अवस्थामा र भारतीय फिल्ममै एक किसिमले अभाव भएको…