ब्रेकिङ स्टोरी « Khabarhub

नेकपा एसले प्रकाश ज्वालालाई सरकारमा पठाउने

काठमाडौँ- माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले प्रकाश ज्वालालाई सरकारमा पठाउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्तिमा मन्त्री बन्ने एक जनाको नाम मागेपछि आज आकस्मिक रुपमा बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठकले उपमहासचिव ज्वालालाई सरकारमा पठाउने निर्णय गरेको हो । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालका अनुसार सम्भवतः आजै सपथ हुनेछ । एकीकृत…