Live on
Your Voice, Your Power
काठमाडौँ- सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ । मंगलबार मन्त्रालयको भागबन्डा र न्युनतम साझा कार्यक्रममा सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको हो । अर्को बैठक भोलि बिहान ९ बजे डाकिएको छ ।