ब्रेकिङ स्टोरी « Khabarhub

द्वन्द्वकालका मुद्दा सर्वोच्चले हेर्ने होइन

द्वन्द्वकालीन मुद्दाको विषयलाई लिएर माओवादी घटक एकताबद्ध भइरहेका छन्। तत्कालीन समयको मुद्दा तथा घटनालाई लिएर सर्वोच्च अदालतमा बहालवाला प्रधानमन्त्रीविरुद्ध रिट दर्ता भइसकेको छ। त्यस कारण माओवादी धारका नेताहरू एक ठाउँमा आउन खोजी रहेका छन्। जुन अपिल सार्वजनिक गर्न लागिएको थियो। त्यसमा केही माओवादी धारका नेताहरूको असहमति रह्यो अथवा पार्टीको असहमति रह्यो। जसमा नेकपा (क्रान्तिकारी माओवादी)ले…