ब्रेकिङ स्टोरी « Khabarhub

विवादमा नाइजेरियाको निर्वाचन

नाइजेरियामा भर्खरै सम्पन्न राष्ट्रपतीय निर्वाचनबाट बोला अहमद तिलिबुले जित हात पारेको जनाइएको छ। तर, विपक्षी दल लगायत धेरैले यसमा धाँधली भएको तथा लाजमर्दो भएको गुनासो गरेका छन्। उनीहरूले निर्वाचन रद्दको माग गरेका छन्। सत्ता पक्षले कानुनी मापदण्ड उल्लङ्घन गरेको आरोप उनीहरूले लगाएका छन्। तिलिबुको पक्षमा धाँधली गरिएको निर्वाचन रद्द गर्दै नयाँ आयोग गर्दै अर्को निर्वाचन…