Live on
Your Voice, Your Power
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति निर्वाचनमा भोट नहाल्ने निर्णय गरेको छ । राप्रपाको बुधबार बसेको केन्द्रीय समितिको बैठकले राष्ट्रपति चयनका लागि बिहीबार हुने निर्वाचनमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने निर्णय गरेको हो । राप्रपा केन्द्रीय समितिमा राष्ट्रपति निर्वाचनमा तटस्थ बस्नुपर्छ भन्ने मत बलियो भएपछि यो निर्णय आएको हो । राष्ट्रपति निर्वाचनका लागी सम्पूर्ण…