ब्रेकिङ स्टोरी « Khabarhub

अस्पतालबाट उठ्न थालेको विद्रोहको आवाज

अस्पतालको शैय्यामा एउटी युवती। उनको बायाँ आँखा बन्द छ। दायाँ आँखामा ब्यान्डेज लगाइएको छ। एकातर्फ विलाप गरीरहेकी छिन्। अर्कोतर्फ आँखामा मुस्कान पनि छ। ती युवती येलेहा ताभालोनीयन। सरकार विरोधी प्रदर्शनको क्रममा सेप्टेम्बर महिनामा सुरक्षा अधिकारीले उनलाई गोली प्रहार गरेको थियो। विद्यावारिधि गरी रहेकी उनले त्यसपछि नै आफ्नो दायाँ आँखा गुमाएकी हुन्। सत्ताको त्रासदीका कारण उनले…