Live on
Your Voice, Your Power
काठमाडौँ– वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार नै मन्त्रिपरिषद् विस्तार गर्ने गरी तयारी गरेका छन् । लामो समयको छलफलपश्चात नेपाली कांग्रेस प्रदेश सरकारमा सहभागी हुने निश्चित भएसँगै सरकार विस्तार हुन लागेको हो । बागमती प्रदेश सरकारमा आइतबार नेपाली कांग्रेस सहभागी हुने भएको छ । कांग्रेसबाट बहादुर लामा र तीर्थ लामा सहभागी हुने बताइएको छ ।…