Live on
Your Voice, Your Power
आज महाशिवरात्रि । नेपालसहित विश्वभरका हिन्दू धर्मावलम्बीले भगवान शिवको पूजा आरधना गरी मनाउँदै छन् । फागुन कृष्ण चतुर्दशीमा मनाइने शिवरात्रिका दिन शिवमन्दिर र शिवालयहरुमा श्रद्धालुको भीड लाग्ने गर्छ । शिवरात्रिमा श्रद्धालुहरु दिउँसो व्रत बसी रातभर जागा रहेर रुद्राभिषेक गरी भगवान शिवको आराधना गर्ने, भजन गाउने चलन छ । धार्मिक मान्यताअनुसार सृष्टिको प्रारम्भमा आजको दिन मध्यरात…