ब्रेकिङ स्टोरी « Khabarhub

कुनै नेतामा राजनीतिक संस्कार नै छैन

अहिले सबैभन्दा महत्त्वको विषय राष्ट्रपति पद भएको छ। दलको गतिविधि हेर्दा यो पदलाई निकै शक्तिशाली बनाउन खोजिएको छ। अहिले कायम रहेको राष्ट्रपति पदमा अब नयाँ राष्ट्रपति को आउने ? राष्ट्रपति कसलाई बनाउने ? भन्ने विषय पेचिलो बनेको छ। नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले पुस १० गते गरेको सहमति भन्दा फरक ढंगले नयाँ गठबन्धन चर्चामा…