ब्रेकिङ स्टोरी « Khabarhub

पत्रकार सम्मेलनमा कुण्ठाले पोखिएका रवि

काठमाडौँ : रवि लामिछानेले आइतबार पत्रकार सम्मेलन गरेर आफ्ना सबै कुण्ठा पोखेका छन् । पत्रकार सम्मेलनमै उनले आफूले मिडियाविरुद्ध बोल्दा ठूलो मूल्य चुकाउनुपर्ने हेक्का रहेको भन्दै आफ्ना कुण्ठा पोख्दा राहत महसुस भएको बताएका हुन् । उनले अमेरिकाबाट नेपाल फर्केदेखि आफूले गरिरहेका काममा क-कसले अवरोध सिर्जना गरेका छन् वा आफूले काम गर्दा त्यसबाट को-को असन्तुष्ट छन्…