ब्रेकिङ स्टोरी « Khabarhub

काम गर्न भाषण जस्तो सजिलो छैन

रामेछाप बागमती प्रदेशको सम्भावना बोकेको जिल्ला हो। स्थानीय तहका समस्या सम्भावना र अवसरले यो जिल्लाको रामेछाप नगरपालिका जेलिएको छ। रामेछाप नगरपालिका जुनारका लागि प्रसिद्ध छ। यो नगरपालिकाका सम्भावना के के छन् ? समस्या के कस्ता छन् ? यसै विषयमा आधारित रहेर रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपानेसँग आसुतोष अरियालले गरेको कुराकानीको सम्पादित अंश : तपाईंले…