ब्रेकिङ स्टोरी Archives | Page 584 of 767 | Khabarhub Khabarhub

को हुन् मुस्ताङबाट कांग्रेसको खाता खोल्ने गौचन ?

काठमाडौँ : कांग्रेसका युवा नेता तथा पर्यटन व्यवसायी योगेश गौचन थकालीले प्रतिनिधिसभा चुनावमा पहिलो जित निकालेका छन् । गौचनले ३ हजार ९९२ मत ल्याएर जित निकालेका हुन् । २९ वर्षीय गौचनले नेकपा एमालेका उम्मेद्वार प्रेमप्रकाश तुलाचनलाई पराजित गर्दै युवापुस्ताको प्रतिनिधित्व गराउँदै कांग्रेसको जित दिलाएको चर्चा छ । तुलाचनले ३ हजार ७८ मत ल्याए । २९…