ब्रेकिङ स्टोरी « Khabarhub

दक्षिण कोरियाको साँघुरो खोँचमा हराइरहेका १२९ जना

काठमाडौँ - दक्षिण कोरियाली युवती ली जो योङको ओछ्यान खाली भएको धेरै भएको छ। २९ अक्टोबरको दिन घरबाट निस्किएकी उनी फेरी कहिल्यै फर्किनन्। ‘उनी करिस्माकी खानी थिइन्,’ बाबु जङ्ग मिनले भने ‘उनी साँच्चै नेता हुन्, उनको आफ्नै व्यवसाय थियो। उनीसँग म, मेरी श्रीमती र उनका भाइहरू थिए। सबै उनकै मातहतमा चलेका थिए।’ २९ बर्सिया जोयंग…