ब्रेकिङ स्टोरी « Khabarhub

प्रचण्डसँग अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीति छ

काठमाडौँ - एमाले नेतृत्वको नयाँ सात दलीय सत्ता गठबन्धनबारे अझै बहस सेलाएको छैन । गठबन्धनमा रहेपनि प्रतिपक्ष भनेपनि नेपाली कांग्रेसका निर्णय झन् एकपछि अर्को गरी बहसमा तानिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको सरकारलाई विश्वासको मत दिएपछि कांग्रेसको आलोचना र प्रतिपक्ष भूमिकाबारे बहस तातेको हो । कांग्रेसको समर्थनले प्रचण्ड नेतृत्वको सरकारलाई दिगो फाइदा…