ब्रेकिङ स्टोरी « Khabarhub

चीनको निर्देशनमा शरणार्थीमाथि दुर्व्यवहार

थाइल्यान्डमा आप्रवासीको रूपमा बसोबास गर्न चाहने एक ४९ वर्षीय उर्गुयरको निधन भएको छ। थाइल्यान्डमा पछिल्लो समय ५० जना उर्गुयर बन्दी बनाइएका छन्। उनीहरूलाई अहिले पनि त्यहाँबाट मुक्त दिलाउनका लागि अनेक अनुनय र विनय भएको छ। अध्यागमनको हिरासतमा होस गुमाएका अजीज अब्दुल्लाहको निधन भएको हो। सन् २०१३ मा चीनको जीङ जियाङ प्रान्तबाट तीन सय ५० अर्गुयुर…