Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली कांग्रेसलाई राष्ट्रपति दिने विषयमा एमालेइतरका दलहरुबीच सहमति जुटेको छ । शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा राष्ट्रपति कांग्रेसलाई दिने विषयमा सहमति जुटेको हो । यसअघि शुक्रबार बिहान बसेको बैठकमा नेकपा एकीकृत समाजवादीले पनि राष्ट्रपतिमा दाबी गरेको थियो ।