Live on
Your Voice, Your Power
काठमाडौँ – नेपाल प्रहरीका २४ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)हरूको काज सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले बिहीबार आवश्यकताका आधारमा उनीहरूको काज सरुवा गरेको हो। प्रहरी प्रधान कार्यालयमा रहेका एसएसपी दानबहादुर कार्कीलाई प्रहरी परिसर काठमाडौं पठाएको छ ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा डा मनोजकुमार केसी सरुवा भएका छन्। यसअघि बिहीबार नै १७ जना डीआईजीको पनि…