ब्रेकिङ स्टोरी « Khabarhub

युक्रेन युद्ध र तेस्रो विश्वका विद्यार्थीको दुःख

इजेरियाको मुख्य सहर लागोसको ठिक बाहिर उभिरहेका ओजाआमे अजीज ओलवाले भिसा प्रक्रियाका लागि पर्खिरहेका छन्। २४ फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरे लगत्तै उनी युक्रेनबाट नाइजेरिया फर्किएका थिए। तर, उनका लागि पढाइको अन्य कुनै राम्रो विकल्प नै फेला परेको छैन। पढाइका अन्य बाटो बन्द भएपछि उनी फेरि युक्रेन फर्किएका हुन्। ‘म फेरि युक्रेन जान चाहन्छु। किनकी…