ब्रेकिङ स्टोरी « Khabarhub

बागमती प्रदेशको सभामुखमा सृजना सायजुको उम्मेदवारी

हेटौंडा– बागमती प्रदेशको सभामुखका लागि नेपाल मजदुर किसान पार्टीकी सांसद सृजना सायजुले उम्मेदवारी दर्ता गराएकी छिन् । उनले  संविधानको धारा १८२ एवं प्रदेश सभा नियमावली पहिलो संशोधन), २०७४ को नियम ७ को उपनियम (२) बमोजिम बागमती प्रदेश सभाको सभामुख पदमा पहिलो नम्बरमै उम्मेदवारी  दर्ता गराएकी हुन् ।