ब्रेकिङ स्टोरी Archives | Page 608 of 767 | Khabarhub Khabarhub

युरोप र अमेरिकी प्रतिबन्धले बढ्यो रुसको समस्या

काठमाडौँ - आफूले कब्जामा लिएको युक्रेनको भूभागमा जनमत सङ्ग्रह भन्दै जबरजस्ती आफ्नो कानुन लादेपछि रुस माथि अमेरिकाले थप प्रतिबन्ध लगाएको छ । त्यो प्रतिबन्धमा अमेरिका समर्थित युरोपेली राष्ट्रले पनि साथ दिने घोषणा गरी सकेका छन् । अमेरिकाले यस युद्धलाई चाँडो रोक्न तथा दबाब दिनका लागि थप प्रतिबन्ध लगाए पनि मस्को प्रशासन भने टसमस गर्ने पक्षमा…