ब्रेकिङ स्टोरी « Khabarhub

रास्वपालाई जम्मा ३४०९ भोट, कांग्रेस–एमालेलाई ०८४ मा पुग्ला त चोट ?

काठमाडौं- प्रतिनिधि सभा निर्वाचन ०७९ बाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भर्खरै सम्पन्न स्थानीय तह उपनिर्वाचनमा अपेक्षाअनुसार मत प्राप्त गर्न सकेन । विभिन्न पदका लागि उपनिर्वाचन भएका ४४ स्थानीय तहमध्ये २६ तहमा रास्वपाले उम्मेदवारी दिएको थियो । संघीय संसद्को चौथो ठूलो दल रहेको उसले संघीय राजधानीबाहेकका स्थानमा सम्मानजनक मत पाएन । रास्वपाले उम्मेदवारी दिएका २६…