ब्रेकिङ स्टोरी « Khabarhub

जवाफदेही निकाय जिम्मेवार नभए गालीमात्रै गर्नेको वाहवाही : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफदेही निकाय सधैँ जिम्मेवार हुनुपर्ने बताएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै ओलीले जवाफदेही निकायले जिम्मेवारी बहन नगर्दा काम गर्नेले पनि गाली खाने स्थिति आउने उल्लेख गरेका छन् ।  उनले जवाफदेही निकायले जिम्मेवारी बहन नगर्दा गालीमात्रै गर्नेले वाहवाही कमाउने स्थिति आउने बताएका छन् ।  हरेक सरकारी निकाय आफ्नो परिभाषित काममा…