ब्रेकिङ स्टोरी « Khabarhub

माओवादी बागमती प्रदेशको दलका नेतामा जम्मकट्टेल चयन

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) को बागमती प्रदेशको संसदीय दलको नेतामा शालिकराम जम्मकट्टेल चयन भएका छन्। बागमती प्रदेशका इञ्चार्जलगायतका शीर्ष नेताहरुको उपस्थितिमा आज यहाँ सम्पन्न बैठकले दल नेतामा जम्मकट्टेललाई चयन गरेको हो ।  उनी यसअघि पनि दलको नेता नै थिए। उनी हाल पनि प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्रीका रुपमा कार्यरत छन् । हिजो र आज भइको…