ब्रेकिङ स्टोरी « Khabarhub

सोमालियामा भयावह लागूऔषध कारोबारको चेन

काठमाडौँ : गरिबी, गृह युद्ध र कुपोषण सोमालियाका परिचित समस्या हुन्। यसै समस्यामा अर्को गम्भीर समस्याले सोमालिया आक्रान्त छ। गत वर्ष नै सोमालीयामा एउटा गम्भीर घटना भएको थियो। बिच सडकमा २२ वर्षे युवतीको बेवारिसे शवले धेरैलाई चक्मा दिएको थियो। प्रहरीको छानबिनका अनुसार उनको निधन अत्याधिक लागु पदार्थ सेवनबाट भएको थियो। स्वास्थ्यकर्मीले दिएको जानकारी अनुसार उनी…