ब्रेकिङ स्टोरी Archives | Page 62 of 839 | Khabarhub Khabarhub

रविसहित सहकारी प्रकरणका पाँच जनालाई अदालत लगियो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेसहित सहकारी प्रकरणमा पक्राउ पाँच जनालाई कास्की  जिल्ला अदालतमा उपस्थित गराइएको छ । रविलाई आज चौथो पटक अदालतमा उपस्थित गराइएको हो । लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान भइरहेको छ । उनीपक्षका वकिलले उनीलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्न माग गरिरहेका छन् । उनीसँगै…